टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

काठमाडौं, २ जेठः टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा यसको क्षेत्रभित्रका धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी नगर उपप्रमुख ज्ञानमाया डंगोल दिइन् । … Continue reading टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने