२०७५ कात्तिकअघि मेलम्चीकाे पानी खान नपाइने, नयाँ डेडलाइन पनि भेट्न गाह्राे

नवनियुक्त खानेपानी तथा सररफाइ मन्त्री  बिना मगरले  अागामी असाेजभित्रै काठमाडाैं उपत्यकाबासीलाइ मेलम्चीकाे पानी खुवाउने अाज राजधानीमा अायाेजित एक कार्यक्रममा उद्घाेष गरेकी छिन् । सँगै, सिन्धुपाल्चाेककाे मेलम्ची खाेलाकाे पानी  चैतभित्रै सुन्दरीजलस्थित प्रशाेधनकेन्द्रमा खसाल्ने पनि उनले बताइन् । केही दिनदेखि राेकिएकाे मेलम्चीकाे काम तत्काल … Continue reading २०७५ कात्तिकअघि मेलम्चीकाे पानी खान नपाइने, नयाँ डेडलाइन पनि भेट्न गाह्राे