समाचार
चुनाव लड्न पोखरेलले पुनःनिर्माण प्राधिकरण छाडे, सीईओमा भुषाल नियुक्त, मुख्यसचिवमा रेग्मी
कात्तिक ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज भुषाललाई नियुक्त गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (प्युठान)बाट चुनाव लड्न डा. गोविन्दराज पोखरेलले राजीनामा दिएपछि अत्यन्त संवेदनशील रहेको पुननिर्माण प्राधिकरण सीईओ पद… पूरा पढ्नुहोस् ››
ठमेलमा सवारी निषेध स्थानीयकै अनुरोधमा, पार्किङको व्यवस्था आफैं गर्नुस् : ट्राफिक प्रहरी
कात्तिक ५ गते आइतबारबाट ठमेल क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिएको छ । अत्यावश्यकबाहेकका सवारी प्रवेशमा लगाइएको रोक ठमेलका स्थानीयवासी, स्थानीय जनप्रतिनिधी, ठमेल पर्यटन विकास परिषद लगायतकै अनुरोधमा लागु गरेको महानगरीय ट्राफिक… पूरा पढ्नुहोस् ››
शिवम् भर्सेस युनाइटेड : ब्रान्ड टसलको रोचक किस्सा
निर्माण उद्योग, विज्ञापन बजार र सञ्चारमाध्यम सम्बद्धहरुको भनाइलाई आधार मान्ने हो भने यो ‘संयोग’लाई सूचना चुहावट र ब्रान्डबीच चर्को इगोले जन्माएको प्रवद्र्धन प्रतिस्पर्धाको रोचक घटनाका रुपमा टिप्पणी गर्न सकिन्छ । युनाइटेड र शिवम्को किस्साले सिमेन्ट उद्योगहरु चरम बजार प्रतिस्पर्धा उन्मुख… पूरा पढ्नुहोस् ››
६ गुणासम्म बढ्यो काठमाडौंमा जग्गाको मूल्याङ्न, वडा नं १५ सबैभन्दा सस्तो
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन रकममा ६ गुणासम्म वृद्धि गरेको छ । पालिकाले महानगरभित्रका ३२ वटै वडाको नयाँ जग्गा मूल्याङ्कन रकम ताकेको छ । आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्म फेरबदल नभएको जग्गा मूल्याङ्कन रकमलाई गत… पूरा पढ्नुहोस् ››
निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको गोली हानी हत्या
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । गौचनलाई राजधानीको नयाँ बानेश्वरस्थित खरिबोटमा गोली प्रहार भएको थियो । लगत्तै गौचनलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो । तर अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । दिउँसो… पूरा पढ्नुहोस् ››
किन महँगो हाउजिङका घर ?
हाउजिङ कम्पनीले घरको मूल्य निर्धारण गर्दा सामान्यतया ६०% जग्गाको र ४०% घर निर्माणको लागत परेको हुन्छ । जग्गाको मूल्य (६०%) भित्र डेभलपरको परल मूल्यमा उनीहरुले जग्गाको ‘एक्सटर्नल डेभलपमेन्ट कष्ट’ (बाटो, ढल, ओपन स्पेश इत्यादि लगायत परियोजनाको पूर्वाधार निर्माण लागत) समेत… पूरा पढ्नुहोस् ››
७ करोडसम्म महँगा हाउजिङका घर
सार्वजनिक सेवाको जतिसुकै उच्च पदमा बसेर आकर्षक आम्दानी गर्ने किन नहोस्, त्यस्ता व्यक्ति भोलि सम्पत्ति र स्रोतबारे प्रश्न उब्जिन्छ भन्ने डरले महँगो प्रोपर्टी खोज्न हाउजिङ कम्पनी पुग्ने गरेका छैनन् । प्रायः डाक्टर, एनजीओ/आइएनजीओमा काम गर्ने र व्यापारिक पृष्ठभूमिका व्यक्ति नै… पूरा पढ्नुहोस् ››
सम्राट सिमेन्ट थप पौने ५ अर्ब लगानी गर्दै, क्लिंकर उत्पादन पनि थाल्ने
नेपाली सिमेन्ट क्षेत्रको नवप्रवेशी उद्योग सम्राट सिमेन्टले आउँदो २ वर्षभित्र क्लिंकराइजेसन पनि सुरु गर्ने भएको छ । नयाँ आर्थिक वर्ष २०७४/७५ बाट यसको पूर्वाधार निर्माणको काम सुरु गरेर २०७६ सालभित्र पूरा गरिसक्ने योजना रहेको उद्योगका निर्देशक वासु पाण्डेले जानकारी दिएका… पूरा पढ्नुहोस् ››
सारडा र राठी समूहको लगानीमा नयाँ डन्डी उद्योग आउँदै
झन्डै तीन दसकदेखि साझेदारीमा विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका व्यापारिक घराना सारडा र राठी समूहले स्टिल (फलामे डन्डी) उद्योग पनि सञ्चालनमा ल्याउने भएका छन् । सुनसरीको दुहबीमा निर्माणाधीन उक्त उद्योगमा कम्तीमा एक अर्ब रुपैयाँ लगानी रहने बताइएको छ । अत्याधुनिक… पूरा पढ्नुहोस् ››
गाडीको भन्सार शुल्क घटाउनुपर्छ : अन्जन श्रेष्ठ, प्रयोजन हेरेर मात्र छुट दिन सकिन्छ: मन्त्री बलायर
अटोमोबाइल्स सम्बन्धी बृहत एक्स्पो नाडा अटो शोको १२औं संस्करण ‘नाडा अटो शो २०१७’ आज (भदौ १३ गते) बाट शुरु भएको छ । शो उद्घाटनका क्रममा बोल्दै नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष अन्जन श्रेष्ठले सवारी साधनबाट राज्यले उठाएको भन्सार शुल्कको… पूरा पढ्नुहोस् ››
सुरक्षित छ अपार्टमेन्ट (५१ हाइराइजको विवरणसहित)
मध्यम आय हुनेले जिन्दगीभरको कमाइबाट पनि शहरमा घर जोड्न अब असम्भवप्रायः भइसकेको छ । जग्गाको चर्को मूल्य र यसको वृद्धिको गतिसँगै चाल मिलाउन कमाइको सोझो बाटो हिँड्ने आम नेपालीले आँट गर्न सक्दैनन् अहिले । यसैले आफ्नै घरजग्गामा ‘गुणस्तरीय’ शहरी बसाइ… पूरा पढ्नुहोस् ››
धुर्मुस-सुन्तलीको ‘नमुना नेपाल’ कम्तिमा ५ सय रोपनीमा बन्ने, बस्ती विकासमा ५ अर्ब लगानी (भिडियोसमेत)
हास्य कलाकारद्वय सिताराम कट्टेल र कुञ्जन घिमिरेले आफ्नो चौथो परियोजनाका रुपमा ‘नमुना नेपाल’ नामको महत्वकांक्षी योजनाको घोषणा गरेका छन् । सोमबार (जेठ २२ गते) काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी कलाकार दम्पतिले धुर्मुस-सुन्तली फाउन्डेसनमार्फत् यो बस्ती विकास गर्ने उद्घोष गरेका हुन् ।… पूरा पढ्नुहोस् ››
बोलपत्रमै बित्यो ट्राफिक लाइट सुधार आयोजनाको साढे ६ वर्ष, असार १६ मा अवधि सकिँदै
काठमाडौं उपत्यकाका मुख्य सडक जङ्सनहरुमा अत्याधुनिक ट्राफिक लाइट राख्ने योजना बनेको करिब साढे ६ वर्ष बितिसके पनि हालसम्म यसको काम सुरु नै भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’अन्तर्गत कार्यान्वयन हुनुपर्ने आधुनिक ट्राफिक… पूरा पढ्नुहोस् ››
सीईले जलविद्युत् र हस्पिटालिटीमा लगानी गर्ने
रियल इस्टेट व्यवसायमा कहलिएको कम्पनी सिई कन्स्ट्रक्सन प्रालिले जलविद्युत् र हस्पिटालिटी व्यवसायमा पनि लगानी गर्ने भएको छ । कम्पनीले कुल १५२ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरिरहेकोे कम्पनीका अध्यक्ष विजय राजभण्डारीले बताए । यसमा ४१ मेगावाटको मिडिल मेवा… पूरा पढ्नुहोस् ››
७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको बजेटमा केलाई कति बिनियोजन ? (बजेटको वक्तब्यको पूर्ण पाठसहित)
पूरानै नीति तथा कार्यक्रमको निरन्तरता दिँदै ल्याइएको आगामी आवको बजेटले १ लाख रोजगारी तथा ४ लाख स्वरोजगारी सिर्जना गर्दै ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । त्यस्तै, मुल्यबृद्धि ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य यस बजेटको छ ।… पूरा पढ्नुहोस् ››
प्रोपर्टी टुडे टि.भी
परामर्श
मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…
निर्माण बजार
| वस्तु/सेवा | मूल्य (रू) |
|---|---|
| सिमेन्ट: ५० केजी | ५५० देखि ७५० |
| छड/डन्डीः १ केजी | ६० देखि ७५ |
| गिटी: प्रति ट्रिपर (३०० घनफिट) | २४५०० |
| बालुवा: प्रति ट्रिपर (३०० घनफिट) | २८५०० |
| इँटाः प्रति गाेटा | १० देखि १५ |
| अाल्मुनियमः प्रति वर्गफिट | ४५० देखि ६०० |
| युपीभीसीः प्रति वर्गफिट | ५०० देखि ७०० |































