समाचार

याङ्ग्री र लार्केपछि पनि काठमाडौंलाई दैनिक १४ करोड लिटर पानी अपुग

याङ्ग्री र लार्के आएपछिको आपूर्ति ७१ करोड लिटर, माग ८५ करोड लिटर बेलुका ८ बज्दा नबज्दै एक्जाभेटरले काठमाडौं उपत्यकाका सडक उधिन्न थालेको दृश्य अहिले सामान्य बनिसकेको छ । पछिल्लो साढे ३ महिनायता साँझबाट सुरु भएर बिहानको मिर्मिरेसम्म अर्थ मुभर्स, ट्रिपर,… पूरा पढ्नुहोस् ››


‘मेलम्चीले भत्काएको सबै सडक १५ दिनभित्र कालोपत्रे’

भत्काइएको पक्की सडक १५० किमी, पिच भइसकेको ५ किमी मात्र, १५ दिनमा सबै सक्न दैनिक १० किमी कालोपत्रे गरिनुपर्ने मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउनका लागि उपत्यकामा हालसम्म खनिएका सबै सडकहरु १५ दिनभित्र कालोपत्रे हुने बताइएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका… पूरा पढ्नुहोस् ››


७४४ स्थानीय तहले आजबाट काम थाले

  सरकारले निर्धारण गरेको ७४४ वटा स्थानीय तहले आजबाट औपचारिक रुपमा काम सुरु गरेका छन् । स्थानीय तह पुनर्संरचना प्रतिवेदन गत शुक्रबार (फागुन २७ गते) राजपत्रमा प्रकाशित भएको थियो । सरकारले भने सोही दिनबाट चलनमा रहिआएका स्थानीय तहहरु खारेज गरेको… पूरा पढ्नुहोस् ››


स्थापनाको २५ वर्षपछि उदयपुर सिमेन्टले पहिलोपटक चाख्यो नाफाको स्वाद

निजीक्षेत्रका उद्योगी व्यवसायीहरुलाई यतिबेला नेपालमा सबैभन्दा राम्रो नाफाको क्षेत्र कुन हो भनेर प्रश्न गर्दा अधिकांशले फ्याट्ट जवाफ दिने गरेका छन् –‘सिमेन्ट’ । पछिल्लो केही वर्षयता सिमेन्ट उद्योगमा देखिएको लगानीको होजबाजीले पनि व्यवसायीहरुको यस्तो भनाइलाई साबित गर्छ । तर, निजीक्षेत्रले नेपालमा… पूरा पढ्नुहोस् ››


अघि बढ्यो ७ ‘स्मार्ट सिटी’को काम

परामर्शदाताले १० महिनाभित्र पालुङटारको तथा निजगढ र लुम्बिनीको ९/९ महिनाभित्र अध्ययन गरिसक्नुपर्ने समय छुट्ट्याइएको कण्ठले जानकारी दिएका छन् । अध्ययनको काम पूरा भएपछि प्रस्तावित स्थानहरुको २० वर्षे ‘स्मार्ट सिटी गुरुयोजना’ बनाएर काम अघि बढाइने उनले बताए । गुरुयोजना पनि मुख्य… पूरा पढ्नुहोस् ››


वाग्मती सुन्दरीकरणमा जग्गा विवाद: नदी बगेको जग्गा स्थानीयको, कानून भन्छ – खोलाको जग्गा सरकारको

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुन्दरीकरणको काम अघि बढाएको छ । वाग्मती नदी बेसिन सुधार परियोजनाअन्तर्गत गर्न लागिएको यो कार्य एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय सम्झौता भएको झन्डै तीन वर्षपछि मात्र सुरु भएको हो । समितिले पुस २२… पूरा पढ्नुहोस् ››


एकसाथ तीन हाउजिङ ल्याउँदै डाउनटाउन

डाउनटाउन हाउजिङ कम्पनी प्रालिले उपत्यकाका विभिन्न स्थानमा एकसाथ तीनओटा हाउजिङ परियोजना ल्याउन लागेको छ । नेपाली रियल इस्टेट व्यवसायमा परिचित नाम डाउनटाउनले तीनओटै परियोजना ललितपुर जिल्लामा ल्याउन लागिएको कम्पनीका बिजनेश डेभलपमेन्ट प्रमुख विराज श्रेष्ठले जानकारी दिएका छन् । ‘ललितपुरको धापाखेल,… पूरा पढ्नुहोस् ››


भूकम्पपछि झन् तात्यो रियल इस्टेट, घरजग्गा राजस्व अहिलसम्मकै उच्च

राष्ट्र बैंकले २०६६ साल पुसमा रियल इस्टेटमा बैंक लगानीलाई नियन्त्रणको नीति लिएपछि रियल इस्टेट कारोबार आधा दशक निष्क्रियजस्तै रह्यो । यो क्रम अन्त्य हुन २०७० को फागुन–चैतसम्म पर्खनुप¥यो । त्यसपछि घरजग्गा कारोबार पुनः बौरिन थालेको थियो । २०७१ को दशैंताकासम्ममा… पूरा पढ्नुहोस् ››


सीईले बनाउँदैछ डेढ दर्जन हाउजिङमा १७०० घर, थप आधा दर्जन बढी नयाँ परियोजना ल्याउने योजनामा

नेपाली रियल इस्टेट क्षेत्रमा मार्केट लिडरका रुपमा देखिन थालेको सीई ग्रूपले निर्माणाधिन र नयाँ घोषणा गरेका गरी एकसाथ करिब डेढ दर्जन हाउजिङ परियोजना निर्माण गर्दै छ । स्थापनाको पूर्वाद्र्धमा आफूलाई कन्ट्र्याक्टरका रुपमा केन्द्रित गरेको सीई कन्ष्ट्रक्शन विस्तारै डेभलपर्सका रुपमा आएर अहिले… पूरा पढ्नुहोस् ››


२० भन्दा बढी नयाँ हाउजिङ आउँदै, ३५०० नयाँ घर थपिने

१६ महिनाअघिको भूकम्प र सोलगत्तैको नाकाबन्दीले निर्माण सामग्री र श्रमिकको अभावमा ६ महिनाभन्दा बढी चहलपहलविहीन बनेको हाउजिङ बजार यतिबेला पुनः तात्न थालेको छ । कहलिएका डेभलपर्सले यसअघि बनाएका वा निर्माणाधीन अधिकांश परियोजनाका प्रायः सबै बाँकी घर पछिल्ला ६–७ महिनायता विक्री… पूरा पढ्नुहोस् ››


दर्जन नयाँ सिमेन्ट उद्योग आउँदै

विकास पूर्वाधार निर्माणले गति लिने अपेक्षामा नेपालमा करिब एक दर्जन नयाँ सिमेन्ट उद्योग थपिन लाग्दैछन् । विकाशोन्मुख नेपालमा ठूला पूर्वाधार विकासको सम्भावनाका साथै भूकम्पपछिको पुनःनिर्माणका कारण सिर्जित अतिरिक्त निर्माण बजारलाई ध्यानमा राख्दै सिमेन्टको ठूलो बजार देखेर यस क्षेत्रमा स्वदेशी तथा… पूरा पढ्नुहोस् ››


हेवा ‘ए’ जलविद्युत्को ९९ प्रतिशत काम पूरा, भदौ १५ मा परीक्षण उत्पादन

पाँचथर जिल्लामा निर्माणाधीन ‘हेवा खोला – ए’ जलविद्युत् आयोजनाको ९९ प्रतिशत काम सकिएको छ । १४.९ मेगावाटको यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी यही भदौ १५ गते परिक्षण उत्पादन गर्ने आयोजना निर्माण कम्पनी पाँचथर पावरका प्रमुख पुष्पज्योति ढुङ्गानाले जानकारी… पूरा पढ्नुहोस् ››


सस्तो छैन हिमाली जिल्लामा जग्गा, सबै भन्दा महँगो धादिङ, मुस्ताङ पनि काठमाडौँ हाराहारी

– अमर बडुवाल  काठमाडौं । प्राकृतिक स्रोत मनग्गे भए पनि हिमाली जिल्लाहरु भौतिक पुर्वाधार र सुविधाबाट टाढै छन्। हिमाली भेगमा जनसंख्याको चाप पनि धेरै छैन। तर त्यहाँ जग्गा जमिन भने सस्तो पाइन छोडेको छ। कतिपय हिमाली जिल्ला सदरमुकामकमा जग्गाको सरकारी… पूरा पढ्नुहोस् ››


पोखरामा जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

– सन्तोष पोखरेल पोखरा – दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घौंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ। त्यस्तै चाउथे, बिरौटा लगायत क्षेत्रमा… पूरा पढ्नुहोस् ››


काठमाडौं विकासका लागि महानगरले ल्यायो तीन अवधारणा

काठमाडौं, २४ साउन काठमाडौं उपत्यकाको दीर्घकालीन विकासलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले तीनवटा विकल्प अघि सारेको छ । मुलुक संघीयतासहितको नयाँ संरचनामा गइसकेकाले राजधानीसमेत रहेको काठमाडौंको विकासका निम्ति महानगरले विकल्प अघि सारेको हो। विकल्प १ – बृहत् महानगर महानगरपालिकाले अघि सारेको… पूरा पढ्नुहोस् ››


प्रोपर्टी टुडे टि.भी

परामर्श

मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…


निर्माण बजार

वस्तु/सेवा मूल्य (रू)
सिमेन्ट: ५० केजी ५५० देखि ७५०
छड/डन्डीः १ केजी ६० देखि ७५
गिटी: प्रति ट्रिपर (३०० घनफिट) २४५००
बालुवा: प्रति ट्रिपर (३०० घनफिट) २८५००
इँटाः प्रति गाेटा १० देखि १५
अाल्मुनियमः प्रति वर्गफिट ४५० देखि ६००
युपीभीसीः प्रति वर्गफिट ५०० देखि ७००