समाचार

१२ खर्ब ७९ अर्बको बजेट, गाउँपालिकालाई ३९ करोड र महानगरलाई १२४ करोडसम्म सोझै

सरकारले आगामी आव २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ लाख ४८ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटले गाउँपालिकालाई कम्तिमा १० करोडदेखि ३९ करोडसम्मको अनुदान सोझै उपलब्ध गराएको अर्थमन्त्री कृष्णबहादुर महराले बजेट बक्तव्यमार्फत घोषणा गरेका छन्… पूरा पढ्नुहोस् ››


काठमाडौंको मेयरमा निर्वाचित शाक्यलाई ३३ प्रतिशत मत

मुलुकका चार महानगरमध्ये सबैभन्दा जेठो र सर्वाधिक महत्वपूर्ण काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । स्थानीय निकाय निर्वाचन (वैशाख ३१) भएको ठिक दुई हप्ता लागेको मतगणनाामा शाक्यलाई भोट खसालेकामध्ये ३२.९ प्रतिशत काठमाडौंबासीले पत्याएका छन् । काठमाडौं महानगरपालिकका करिब… पूरा पढ्नुहोस् ››


पोखरा-लेखनाथ महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले पोखरा-लेखनाथ महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ : नेपाली काँग्रेसबाट मेयरमा रामजी कुँवर र उपमेयरमा (*टुङ्गो लाग्न बाँकी) नेकपा एमालेबाट मेयरमा मानबहादुर… पूरा पढ्नुहोस् ››


भरतपुर महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले भरतपुर महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ : नेपाली काँग्रेसबाट मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाह नेकपा एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयर… पूरा पढ्नुहोस् ››


ललितपुर महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?

ललितपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले ललितपुर महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ : नेपाली काँग्रेसबाट मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार (नेकपा एमाले र… पूरा पढ्नुहोस् ››


काठमाडौं महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ । विभिन्न दलहरुले काठमाडौं महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ :… पूरा पढ्नुहोस् ››


अब ८ आनाभन्दा कममा घर बनाउन नपाइने

काठमाडौंको उत्तरी भेगमा घर बनाएर बस्ने योजनामा हुनुहुन्छ ? यदि त्यसो हो भने घर बनाउनका लागि कति जग्गाको जोहो गर्नु भएको छ, वा कति जग्गा किन्ने विचारमा हुनुहुन्छ ? ३–४ आनामा घर बनाउने सोचले बजेटको योजना बनाउनुभएको छ भने अब जग्गाका… पूरा पढ्नुहोस् ››


खारेजीतर्फ मालपोत कार्यालय, आगामी आवबाट मालपोतको सबै सेवा स्थानीय तहबाटै

७४४ स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्ला मालपोतको काम तथा भूमिका अर्को आवबाट लगभग नगन्यमा झर्ने भएको छ । सोपछि हाल रहेका १०४ मालपोत कार्यालय विस्तारै खारेजीतर्फ जान सक्नेछन् ।  सरकारले स्थानीय निकाय कार्यान्वयनमा ल्याएसँगै देशभरका मालपोत कार्यालयको औचित्य सकिँदै छ… पूरा पढ्नुहोस् ››


काठमाडौंमा घर निर्माण सुस्त, इँटाको विक्री र मूल्य दुवै घट्यो

आरसीसी संरचनाका लागि महत्वपूर्णमध्येको एक निर्माण सामग्री इँटाको व्यापार करिब डेढ महिनायता घटेको छ । खासगरी काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका इँटा उद्योगको व्यापारमा अहिले गिरावट आएको हो । नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार भन्छन्, ‘उपत्यकाभित्र घर निर्माणको क्रममा… पूरा पढ्नुहोस् ››


निजीक्षेत्रबाट पाँचखालमा ‘स्मार्ट सिटी’ बनाउने प्रस्ताव – ३७ अर्ब लगानी, १८ हजार रोपनी क्षेत्रफल, एक लाखको बसोबास

सरकार स्मार्ट सिटीको अवधारणामा नै अल्मलिरहेको बेला निजीक्षेत्रले आफ्नै पहलमा काभ्रेको पाँचखालमा स्मार्ट सिटी बनाउने प्रस्ताव गरेको छ । विगत १५ वर्षदेखि हाउजिङ विकासमा सक्रिय सिभिल ग्रूपले काभ्रेको पाँचखालमा ‘स्मार्ट सिटी’ विकासको योजना बनाएको हो । ‘सिभिल स्मार्ट सिटी’ नाममा… पूरा पढ्नुहोस् ››


पद्मा कोलोनीले ३५० घरको चौथो परियोजना ल्याउँदै

आउँदो आर्थिक वर्षबाट पद्मा कोलोनीले आफ्नो आवास परियोजनाको चौथो चरणको निर्माण शुरु गर्ने भएको छ । यो परियोजना हाल निर्माणाधिन तेस्रो फेजबाट १ किमी अगाडिको दुरीमा हुनेछ, उक्त परियोजनामा साढे २ तलाका ३५० घरहरु निर्माण हुने कम्पनीका महाप्रबन्धक गोपाल बजगाईंले… पूरा पढ्नुहोस् ››


रियल स्टेटको कुम्भ मेला भोलिबाट सुरु हुँदै

राजधानीको भृकुटीमण्डपमा भोलिबाट प्रोपर्टी एक्स्पो २०१७ सुरु हुँदैछ । भोलि दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र आजै साँझसम्ममा पूरा हुने एक्स्पोका संयोजक विपिन चित्रकारले जानकारी दिएका छन् ।  हाउजिङ्, निर्माण सामाग्री,… पूरा पढ्नुहोस् ››


चौधरी ग्रूपले उपत्यकाबाहिर पाँच शहरमा हाउजिङ विकास गर्ने

ललितपुरमा ‘हाइ एण्ड’ सर्भिस अपार्टमेन्ट ल्याउँदै  नेपालमा व्यवसायिक हाउजिङको अवधारणा भित्र्याएको चौधरी ग्रूप (सीजी)ले काठमाडौं उपत्यकाबाहिरका ५ शहरमा आवास परियोजना विकास गर्ने भएको छ । समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, सीजीले पूर्वका प्रमुख शहरहरु इटहरी, धरान, बिराटनगरसहित पोखरा र… पूरा पढ्नुहोस् ››


नयाँ धरहरा दुई सय ४५ फिट अग्लो हुने, लागत पौने ३ अर्ब

पुरातत्व विभागले धरहरा पुन:निर्माणको अध्ययन पूरा गरेको छ । नयाँ बन्ने धरहराको नक्साङ्कन, डिजाइन र अनुमानित लागत तय गर्न विभागले अध्ययन गरेको हो । जसअनुसार नयाँ धरहरा करिब ४२ रोपनीमा फैलिने छ भने यसको उचाई दुई सय ४५ फिट अग्लो… पूरा पढ्नुहोस् ››


चक्रपथमा ‘बिआरटी’ सञ्चालनको योजना, कलंकीको अण्डरपास पूरा हुनेवित्तिकै ट्रयाक छुट्याइने

निर्माणाधीन चक्रपथ विस्तार पूरा भएपछि यसमा बिआरटी (बस र्यापिड ट्रान्जिट) चलाइने भएको छ । उपत्यकाको ट्राफिक चापलाई ध्यानमा राख्दै सार्वजनिक यातायातको गुणस्तर सुधारका लागि मास ट्रान्जिट प्रणालीमा जानुको विकल्प नरहेको धारणा विज्ञहरुबाट आइरहेको बेला ८ लेनको बन्दै गरेको चक्रपथमा बिआरटी… पूरा पढ्नुहोस् ››


प्रोपर्टी टुडे टि.भी

परामर्श

मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…


निर्माण बजार

वस्तु/सेवा मूल्य (रू)
सिमेन्ट: ५० केजी ५५० देखि ७५०
छड/डन्डीः १ केजी ६० देखि ७५
गिटी: प्रति ट्रिपर (३०० घनफिट) २४५००
बालुवा: प्रति ट्रिपर (३०० घनफिट) २८५००
इँटाः प्रति गाेटा १० देखि १५
अाल्मुनियमः प्रति वर्गफिट ४५० देखि ६००
युपीभीसीः प्रति वर्गफिट ५०० देखि ७००