स्थापनाको २५ वर्षपछि उदयपुर सिमेन्टले पहिलोपटक चाख्यो नाफाको स्वाद
निजीक्षेत्रका उद्योगी व्यवसायीहरुलाई यतिबेला नेपालमा सबैभन्दा राम्रो नाफाको क्षेत्र कुन हो भनेर प्रश्न गर्दा अधिकांशले फ्याट्ट जवाफ दिने गरेका छन् –‘सिमेन्ट’ । पछिल्लो केही वर्षयता सिमेन्ट उद्योगमा देखिएको लगानीको होजबाजीले पनि व्यवसायीहरुको यस्तो भनाइलाई साबित गर्छ । तर, निजीक्षेत्रले नेपालमा … Continue reading स्थापनाको २५ वर्षपछि उदयपुर सिमेन्टले पहिलोपटक चाख्यो नाफाको स्वाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed