सिमेन्टमा दोस्रो ठूलो बैदेशिक लगानी भित्रिँदै, चिनीयाँ कम्पनी हुवाजिनले ५२ अर्ब लगानी गर्ने

१८ कात्तिक, काठमाडौं । चीनका १० ठूला सिमेन्ट कम्पनीमध्येमा पर्ने हुवाजिनले नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने गरी ५० करोड अमेरिकी डलर (प्रचलित विनिमय दरअनुसार करिब ५२ अर्ब रुपैयाँ) लगानी भित्र्याउने भएको छ । सरकारले २०७३ बाट विदेशी सिमेन्ट आयातमा प्रतिबन्ध … Continue reading सिमेन्टमा दोस्रो ठूलो बैदेशिक लगानी भित्रिँदै, चिनीयाँ कम्पनी हुवाजिनले ५२ अर्ब लगानी गर्ने