बृहत नवाैं वर्षमा, उद्यमीका लागि शुरू गर्याे ‘अन्तरप्रेरणा’

२५ असोज २०७२, काठमाडौं । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रूप स्थापनाको नवाैं वर्षमा प्रवेश गरेको छ । आठौं वार्षिकोत्सव तथा नवाैं वर्ष प्रवेशको अवसरमा ग्रूपले कम्पनी परिसर काठमाडौं विजनेश पार्क, टेकुमा रक्तदानका साथै अन्य विभिन्न कार्यक्रमहरु आयोजना … Continue reading बृहत नवाैं वर्षमा, उद्यमीका लागि शुरू गर्याे ‘अन्तरप्रेरणा’