केएल दुगड समूहले सुरु गर्यो सिमेन्ट उत्पादन, युनाइटेड ब्राण्डमा सिमेन्ट आउने, लेलेमा क्लिङकर

काठमाडौं । कृषि व्यवसायमा ब्रान्ड बनाएको केल दुगड समूहले धादिङ नौविसेमा पाँच अर्ब लगानीमा युनाइटेड सिमेन्ट उद्योग स्थापना गरेको छ । दैनिक एक हजार टन सिमेन्ट उत्पादन क्षमता रहेको युनाइटेड सिमेन्टले काठमाडौं उपत्यका, पोखरा, चितवन लगायतका क्षेत्रलाई आफ्नो  आधार बजार बनाउने बताएको छ … Continue reading केएल दुगड समूहले सुरु गर्यो सिमेन्ट उत्पादन, युनाइटेड ब्राण्डमा सिमेन्ट आउने, लेलेमा क्लिङकर