भाटभटेनीमा १० प्रतिशत छुट

April 14, 2015    5:23 pm   

दसैंको अवसरमा भाटभटेनी सुपर मार्केटमा कपडा किन्दा १० प्रतिशत छुट पाइने भएको छ । भाटभटेनीले दसैंको अवसर पारेरे कुर्ता, सारी तथा अन्य कपडाको खरिदमा १० प्रतिशत छुट दिन लागेको हो । भाटभटेनीको सबै शाखामा यस्तो छुट प्राप्त गर्न सकिनेछ ।