केएल टावरको दसैं तिहार योजना
April 14, 2015 5:21 pm
चाबहिलस्थित केएल टावरले चाडपर्वको अवसरमा नया“ योजना सञ्चालन गरेको छ । जसअन्तर्गत केएल टावरमा सामान खरिद गर्ने ग्राहकमध्येबाट १ जनाले हरेक दिन कलर्स स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै साप्ताहिक रूपमा एकजना ग्राहकले सामसुङ ४० इन्च एलईडी टीभी, सामसङ रेफ्रिजेरेटर पाउनेछन् । मासिक उपहारमा वासिङ मेसिन, बम्पर उपहारमा सुजुकी स्विस र एक जोडीले बैंकक घुम्न जान पाउने केएल टावरले बताएको छ ।





