टोयोटाको दसैं अफर

April 14, 2015    5:14 pm   

टाेयाेटाकाे दसैँ अफर

टाेयाेटाकाे दसैँ अफर

टोयोटा ब्राण्डका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले दसैंको अवसरमा ग्राहकलाई छुट दिने योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर टोयोटा गाडीको खरिद गर्दा १ लाख ९० हजार रुपैया“ छुट दिइने कम्पनीले जानकारी दिएको छ । चाडपर्वको अवसरमा गाडी खरिद गर्ने ग्राहकलाई सहुलियत दिने उद्देश्यले यस्तो अफर ल्याएको कम्पनीले बताएको छ ।