नेरोल्याकको शाहरूख भेट्ने योजना
April 14, 2015 5:06 pm
नेरोल्याक पेन्ट्सले ‘घर रंगाऔं शाहरूख खानलाई भेट्ने सपना सजाऔं’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत २५ हजारभन्दा बढीको नेरोल्याक पेन्ट्सको खरिदमा प्राप्त स्क्र्याच कार्डमा रहेको नम्बर (केएनपी स्पेस कोड नम्बर) टाइप गरी ४५५५ मा एसएमएस गरी शाहरूख खानस“ग भेट्ने अवसर प्राप्त गर्न सकिने बताइएको छ ।





