बर्जर पेन्ट्सले गाडी दिने

April 14, 2015    5:02 pm   

बर्जर पेन्ट्स खरिद गर्दा प्राप्त कुपन स्क्र्याच गरी गाडी जित्न सकिने अफर कम्पनीले ल्याएको छ । बर्जर पेन्ट्सले दसैंको अवसर पारेर यस्तो योजना सार्वजनिक गरेको हो ।