पशुपति पेन्ट्सको पक्का उपहार

April 14, 2015    4:51 pm   

पशुपति पेन्टस

पशुपति पेन्टस

दसैं तथा तिहारको अवसरमा पशुपति पेन्ट्सले पक्का उपहार योजना सञ्चालनमा ल्याएको छ । जसमा पशुपति पेन्ट्स खरिद गर्दा ५ सय ३५ सीसीको रोयल इनफिल्ड क्याफेरेसर, महिन्द्रा रोडियो स्कुटर प्राप्त गर्न सकिन्छ । त्यस्तै काठमाडौं बैंकक दुईतर्फी हवाई टिकट पनि प्राप्त गर्न सकिने पुशपति पेन्ट्सले बताएको छ ।