सोल्टी सिटीको बडादसैं अफर
April 14, 2015 4:49 pm
सोल्टी सिटीको बडादसैं धमाका अफर सुरु भएको छ । कम्पनीले दसैंको अवसर पारेर अपार्टमेन्टको बुकिङ खुला गरेको हो । सोल्टी सिटीले काठमाडौंको सोल्टी मोडमा अपार्टमेन्ट बनाउन लागेको हो । पूर्ण रूपमा फर्निचर गरिएको, मोडुलर किचन, सबै बेडरुम र लिभिङ रूममा एयर कन्डिसन सहितको नमुना अपार्टमेन्ट कम्पनीले तयार गरेको छ ।






