मारुती सिमेन्टको ‘१२ मा ६ खजाना’

मारुती सिमेन्ट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘१२ मा ६ खजाना’ नामको नयाँ योजना ल्याएको छ । मारुती सिमेन्ट एकपटक खरिद गर्दा ग्राहकले ६ पटकसम्म विभिन्न उपहार जित्ने मौका यस योजनामा पाउनेछन् । जसमा ग्राहकले एकपटकमा कम्तिमा १२ बोरा सिमेन्ट खरिद … Continue reading मारुती सिमेन्टको ‘१२ मा ६ खजाना’