सीजीका फ्यान र एयर कुलर बजारमा

नेपालको अग्रणी कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसमलाई लक्षित गर्दै विभिन्न किसिमका एयर कुलर र फ्यान नेपाली बजारमा ल्याएको छ । सिजीले ल्याएका एयर कुलरहरु चारओटा मोडलमा रहेको कम्पनीले जानकारी दिएको छ । यसलाई डेजर्ट कुलर र पर्सनल कुलरमा विभाजन … Continue reading सीजीका फ्यान र एयर कुलर बजारमा