हर्न निषेध अभियानमा अर्घाखाँचीको सहयोग

अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं उपत्यकाभित्र लागू हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ । कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै बढेको ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न यो अभियानलाई जनचेतना विस्तारमा सघाएको हो । यो अभियानमा अर्घाखाँचीका साथै अटो ब्रान्ड रेनोल्ट … Continue reading हर्न निषेध अभियानमा अर्घाखाँचीको सहयोग