१० वर्ष वारेन्टीसहितको ‘एपेक्स अल्टिमा प्रोटेक’ बजारमा

नेपाली पेन्ट्स बजारमा अग्रणी हिस्सा ओगटेको एसियन पेन्ट्स नेपालले नयाँ उत्पादन ‘एपेक्स अल्टिमा प्रोटेक’ बजारमा ल्याएको छ । नानो टेक्नोलोजीमा आधारित यो दोहोरो कोटको एक्टेरियर इमल्सन हो । यसमा पर्खाललाई ओस/चिसोपना, लेउ/ काई, क्र्याक र रङ उड्ने समस्या आदिबाट सुरक्षित … Continue reading १० वर्ष वारेन्टीसहितको ‘एपेक्स अल्टिमा प्रोटेक’ बजारमा