शुरु भयो ‘सुरक्षित घर मेला’

काठमाडौंको भृकुटीमण्डपमा ‘सुरक्षित घर मेला २०७३’ शुरु भएको छ । साउन ३१ बाट शुरु दोस्रो संस्करणको यो प्रदर्शनी भदौ २ गतेसम्म चल्नेछ । प्रदर्शनीमा घर निर्माणका विभिन्न वैकल्पिक प्रविधि, घरायसी सामानहरु आदिसम्बन्धी विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुको सहभागिता रहेको छ … Continue reading शुरु भयो ‘सुरक्षित घर मेला’