बिल्डिङ एण्ड कन्सट्रक्शन एक्स्पो भदौ ३ बाट

काठमाडौंको भृृकुटी मण्डपमा भवन, निर्माण सामाग्री तथा प्रविधिसम्बन्धी बृहत प्रदर्शनी आयोजना हुने भएको छ । भदौ ३ गतेबाट ४ दिनसम्म चल्ने ‘बिल्डिङ एण्ड कन्सट्रक्शन एक्स्पो २०७३’ मा निर्माण क्षेत्रसँग सम्बन्धित बिभिन्न १५० स्टल रहने बताइएको छ । प्रदर्शनीमा घरजग्गा तथा … Continue reading बिल्डिङ एण्ड कन्सट्रक्शन एक्स्पो भदौ ३ बाट