कर्णालीमा स्पोर्ट सिटीका लागि ‘हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’को डिपिआर तयार

सुर्खेत, ८ चैत  विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित लौठचौरलाई खेलकुद नगर (स्पोर्ट सिटी) का रूपमा विकास गरिने भएको छ । यसका लागि लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ … Continue reading कर्णालीमा स्पोर्ट सिटीका लागि ‘हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’को डिपिआर तयार