ठेकेदारको अर्घेल्याँईले मेलम्चीको सुरुङ निर्माण सुस्त, पानी वैशाखमा पनि नआउने पक्का

मेलम्ची खानेपानीको सुरुङ् निर्माण कार्य अन्तिम चरणमा पुग्दा ठेकेदारका कारण अपेक्षाकृत प्रगति हुन सकेको छैन । सरकारले २०७५ वैशाखमा मेलम्चीको पानी उपत्यका भित्र्याउने घोषणा गरेको आश्वासन पुन: तुहिने निश्चित बनेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरकाअनुसार … Continue reading ठेकेदारको अर्घेल्याँईले मेलम्चीको सुरुङ निर्माण सुस्त, पानी वैशाखमा पनि नआउने पक्का