२९ वटा नयाँ बस थप्दै साझा

साझा यातायातले २९ वटा बस थप्ने भएको छ । साझा यातायातले उपत्यकाभित्रका साथै बाहिरसमेत सञ्चालन गर्नका लागि २९ वटा नयाँ बस ल्याउन लागेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताएका छन् । राजधानी भित्रिन लागेका नयाँ बसहरुमध्ये एउटा … Continue reading २९ वटा नयाँ बस थप्दै साझा