११ वर्षपछि राष्ट्रिय प्रशारणमा जोडिँदै चमेलियाको विजुली

गेजुवा ग्रुप अफ पावर कम्पनीले निर्माण गरिरहेको चमेलिया निर्धारित समयभन्दा करिब ७ वर्ष ढिलो पूरा भएको हो । यससँगै आयोजनाको लागत पनि करिब दोब्बरले बढेको छ ।