अख्तियारलाई दबाब दिँदै सम्पदाप्रेमी

विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा मापदण्ड विपरित निर्माण भइरहेको व्यापारिक भवनलाई लिएर सुरु भएको विवाद अझै साम्य भएको छैन । युनेस्कोले गत मंसिर १८ गते पुरातत्व विभाग, हनुमानढोका दरबार संग्राहलय विकास समिति र काठमाडौं महानगरपालिकालाई पत्र पठाउँदै हनुमानढोका दरबार … Continue reading अख्तियारलाई दबाब दिँदै सम्पदाप्रेमी