१३ नयाँ स्टील उद्योग आउँदै, फलामे डन्डीमा चर्को प्रतिस्पर्धा हुने, उपभोक्तालाई फाइदा

फलामे डन्डी उत्पादन गर्ने उद्योगलाई प्रतिस्पर्धामा आफ्नो बजार सुरक्षित गर्ने चुनौती  थपिने भएको छ । कारण, यस क्षेत्रमा दर्जनभन्दा बढी नयाँ उद्योगहरु आउँदै छन् । तीमध्ये प्रायः उद्योग वार्षिक एक लाख टनभन्दा बढी उत्पादन क्षमतामा आउन लागेका ‘ठूला’ उद्योग रहेका … Continue reading १३ नयाँ स्टील उद्योग आउँदै, फलामे डन्डीमा चर्को प्रतिस्पर्धा हुने, उपभोक्तालाई फाइदा