काठमाडौं-१ मा सिंहले मिश्रसंगको मतान्तर बढाए

December 8, 2017    4:26 pm   

सिहंले वडा नं ११ को पुरै मतगणना गरिसक्दा ६११ मतले अग्रता लिएका थिए । अहिले गणना भइरहेको वडा नं १० को दुई वटा बुथको गणना भइरहँदा कुल मतान्तर ६८८ पुर्‍याएका हुन् । यद्यपि वडा ११ को तुलनामा मत अग्रताको दर घटेको छ ।

प्रकाशमान सिंह (नेपाली कांग्रेस)- ३५९० मत
रविन्द्र मिश्र (विवेकशील साझा)- २९०२ मत
अनिल शर्मा (नेकपा माओवादी केन्द्र)- १५२८ मत

दिउँसो ४:२० को अपडेट