पूरा हुँदै ६२ वर्षदेखिको सपना

यो मार्ग सञ्चालनमा आएपछि आउँदो दशकभित्रै यस लोकपथ तथा आसपासका क्षेत्रको उत्पादकत्व उच्च वृद्धि हुने अनुमान विज्ञहरुको छ । किनकि, निर्माणाधीन राष्ट्रिय महत्वको आयोजना काठमाडौँ –तराई (निजगढ) दुतमार्ग यसै क्षेत्रमार्फत जान्छ । कान्ति लोकपथलाई मकवानपुरको बकैया गाउँपालिकामा धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौँडा सडकखण्डले पनि भेट्नेछ … Continue reading पूरा हुँदै ६२ वर्षदेखिको सपना