चुनाव लड्न पोखरेलले पुनःनिर्माण प्राधिकरण छाडे, सीईओमा भुषाल नियुक्त, मुख्यसचिवमा रेग्मी
कात्तिक ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज भुषाललाई नियुक्त गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (प्युठान)बाट चुनाव लड्न डा. गोविन्दराज पोखरेलले राजीनामा दिएपछि अत्यन्त संवेदनशील रहेको पुननिर्माण प्राधिकरण सीईओ पद … Continue reading चुनाव लड्न पोखरेलले पुनःनिर्माण प्राधिकरण छाडे, सीईओमा भुषाल नियुक्त, मुख्यसचिवमा रेग्मी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed