पोखरा-लेखनाथ महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?

May 2, 2017    5:10 pm   

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले पोखरा-लेखनाथ महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ :

नेपाली काँग्रेसबाट मेयरमा रामजी कुँवर र उपमेयरमा (*टुङ्गो लाग्न बाँकी)

नेकपा एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयर (*टुङ्गो लाग्न बाँकी)

नेकपा माओवादी केन्द्रबाट मेयरमा विश्वप्रकाश लामिछाने र उपमेयरमा उमा ढकाल

राप्रपाबाट मेयरमा गीता गुरूङ र उपमेयर (*टुङ्गो लाग्न बाँकी)

नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालबाट मेयरमा हुमबहादुर तमु र उपमेयरमा (*टुङ्गो लाग्न बाँकी)