पोखरा अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास, ४ वर्षभित्र सक्ने लक्ष्य

१ वैशाख, पोखरा । राष्ट्रिय गौरबको आयोजनाका रुपमा अघि बढाइएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गरेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल आगामी ४ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ नयाँ वर्षको पहिलो दिन पारेर प्रधानमन्त्री ओलीले … Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास, ४ वर्षभित्र सक्ने लक्ष्य