नयाँ धरहरा दुई सय ४५ फिट अग्लो हुने, लागत पौने ३ अर्ब

पुरातत्व विभागले धरहरा पुन:निर्माणको अध्ययन पूरा गरेको छ । नयाँ बन्ने धरहराको नक्साङ्कन, डिजाइन र अनुमानित लागत तय गर्न विभागले अध्ययन गरेको हो । जसअनुसार नयाँ धरहरा करिब ४२ रोपनीमा फैलिने छ भने यसको उचाई दुई सय ४५ फिट अग्लो… पूरा पढ्नुहोस् ››


‘मेलम्चीले भत्काएको सबै सडक १५ दिनभित्र कालोपत्रे’

भत्काइएको पक्की सडक १५० किमी, पिच भइसकेको ५ किमी मात्र, १५ दिनमा सबै सक्न दैनिक १० किमी कालोपत्रे गरिनुपर्ने मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउनका लागि उपत्यकामा हालसम्म खनिएका सबै सडकहरु १५ दिनभित्र कालोपत्रे हुने बताइएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका… पूरा पढ्नुहोस् ››


व्यक्तिगत प्रयोजनमा बाटो कब्जा (फोटो फिचर)

मध्य बानेश्वरस्थित बासुकी मार्गको दुर्दशा । कम्पाउन्डभित्र एकसाथ दुईवटा घरहरु बनिरहेका छन् , त्यसका लागि आवश्यक निर्माण सामग्री (गिटी, बालुवा र इँटा) कम्पाउन्डबाहिर ठिक अगाडिपट्टि  बाटोमै थुपारिएको छ ।  जसले  पैदल यात्रु एवम् सवारी साधन आवतजावत गर्ने सडकको आदिभन्दा बढी… पूरा पढ्नुहोस् ››


७४४ स्थानीय तहले आजबाट काम थाले

  सरकारले निर्धारण गरेको ७४४ वटा स्थानीय तहले आजबाट औपचारिक रुपमा काम सुरु गरेका छन् । स्थानीय तह पुनर्संरचना प्रतिवेदन गत शुक्रबार (फागुन २७ गते) राजपत्रमा प्रकाशित भएको थियो । सरकारले भने सोही दिनबाट चलनमा रहिआएका स्थानीय तहहरु खारेज गरेको… पूरा पढ्नुहोस् ››


प्रोपर्टी टुडे टि.भी

परामर्श

मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…


निर्माण बजार

वस्तु/सेवा मूल्य (रू)
सिमेन्ट: ५० केजी ५५० देखि ७५०
छड/डन्डीः १ केजी ६० देखि ७५
गिटी: प्रति ट्रिपर (३०० घनफिट) २४५००
बालुवा: प्रति ट्रिपर (३०० घनफिट) २८५००
इँटाः प्रति गाेटा १० देखि १५
अाल्मुनियमः प्रति वर्गफिट ४५० देखि ६००
युपीभीसीः प्रति वर्गफिट ५०० देखि ७००