काठमाडौं १ मा कांग्रेस ६०९ मतले अगाडि, मिश्र पछ्याउँदै
प्रकाशमान सिंह (नेपाली कांग्रेस) १७०३ मत रविन्द्र मिश्र (विवेकशील साझा) १०९४ मत अनिल शर्मा (नेकपा माओवादी केन्द्र) ६५१ मत
सवारी साधनको प्रदूषण जाँचमा कडाई गर्दै सरकार
काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले उपत्यकामा गुड्ने सवारी साधनको प्रदूषण मापन कार्यमा कडाई गरेको छ । सवारी साधनले बढाएको वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मंसिर १४ गते… पूरा पढ्नुहोस् ››
सडकको धुलो सफा गर्न राजधानीमा ‘ब्रुमर’ को परीक्षण
सडक विस्तार र मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा जताततै खनिएका काठमाडौंका सडकबाट धुलो उड्न अझै छोडेको छैन । धुलोले राजधानीवासीको स्वास्थ्यमा गम्भिर संक्रमण देखिन सुरु भएको भन्दै सरकारलगायत सम्बन्धित निकायको चर्को आलोचना भइरहेको बेला काठमाडौं महानगरपालिका र सडक विभागले राजधानीको… पूरा पढ्नुहोस् ››
धनगढी उपमहानगरलाई ‘स्मार्ट सिटी’ बनाउन एमओयूमा हस्ताक्षर
स्थानीय तह निर्वाचन सकिएको केही महिनापछि विकास निर्माणको काममा केही सकारात्मक संकेतहरु देखिन थालेका छन् । २० वर्षदेखि रिक्त रहेको स्थानीय तहले पूर्णता पाएसंगै जनप्रतिनिधि आफ्नो क्षेत्रको विकास निर्माणमा अघि बढ्न खोजेको देखिन्छ । यसैको उदाहरण स्वरुप मंसिर ११ गते… पूरा पढ्नुहोस् ››
१२०० मेगावाटको बुढीगण्डकी स्वदेशी लगानीमा बनाउने निर्णय
आज (मंसिर ८ गते) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरेर निर्माण अघि बढाउने निर्णय गरेको जानकारी उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले ट्वीटमार्फत जानकारी गराएका छन् । त्यस्तै, मन्त्रिपरिषद्ले आयोजना निर्माणका सन्दर्भमा १५ दिन भित्र… पूरा पढ्नुहोस् ››
रेनल्टको ‘ग्यांङ्ग अफ डस्टर्स’ नेपालमा
रेनल्ट (रेनो)को ग्यांङ्ग अफ डस्टर्स टोली नेपाल आइपुगेको छ । भारतमा सफलताको चौथो वार्षिकोत्सवसँगै ग्यांङ्ग अफ डस्टर्सले नेपालमा पहिलो पटक साहसिक यात्रा सुरु गरेको हो । रेनल्टको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटोमोबिल्स प्रालिले राजधानीको सोल्टी होटलमा कात्तिक २८ गते… पूरा पढ्नुहोस् ››
काठमाडौंमा मेट्रो रेल चलाउन विस्तृत अध्ययन थालिने
काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया सुरु हुने भएको छ । आज (सोमबार) प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा सम्भाव्य देखिएको दुई ओटा रुटहरु मध्ये पहिलो रुट (नागढुङ्गादेखि कोटेश्वर हुँदै काभ्रेपलाञ्चोकको धुलिखेलसम्म)… पूरा पढ्नुहोस् ››
धुर्मुस-सुन्तलीको ‘नमुना नेपाल’ कम्तिमा ५ सय रोपनीमा बन्ने, बस्ती विकासमा ५ अर्ब लगानी (भिडियोसमेत)
हास्य कलाकारद्वय सिताराम कट्टेल र कुञ्जन घिमिरेले आफ्नो चौथो परियोजनाका रुपमा ‘नमुना नेपाल’ नामको महत्वकांक्षी योजनाको घोषणा गरेका छन् । सोमबार (जेठ २२ गते) काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी कलाकार दम्पतिले धुर्मुस-सुन्तली फाउन्डेसनमार्फत् यो बस्ती विकास गर्ने उद्घोष गरेका हुन् ।… पूरा पढ्नुहोस् ››
पोखरा-लेखनाथ महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?
पोखरा-लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले पोखरा-लेखनाथ महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ : नेपाली काँग्रेसबाट मेयरमा रामजी कुँवर र उपमेयरमा (*टुङ्गो लाग्न बाँकी) नेकपा एमालेबाट मेयरमा मानबहादुर… पूरा पढ्नुहोस् ››
भरतपुर महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?
भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले भरतपुर महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ : नेपाली काँग्रेसबाट मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाह नेकपा एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयर… पूरा पढ्नुहोस् ››
ललितपुर महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?
ललितपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । विभिन्न दलहरुले ललितपुर महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ : नेपाली काँग्रेसबाट मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार (नेकपा एमाले र… पूरा पढ्नुहोस् ››
काठमाडौं महानगरमा कुन पार्टीका को-को भए उम्मेद्वार?
काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ । विभिन्न दलहरुले काठमाडौं महानगरपालिकाको लागि टुङ्गो लगाएका उम्मेद्वारहरुको नामावली यस प्रकार छ :… पूरा पढ्नुहोस् ››
अब ८ आनाभन्दा कममा घर बनाउन नपाइने
काठमाडौंको उत्तरी भेगमा घर बनाएर बस्ने योजनामा हुनुहुन्छ ? यदि त्यसो हो भने घर बनाउनका लागि कति जग्गाको जोहो गर्नु भएको छ, वा कति जग्गा किन्ने विचारमा हुनुहुन्छ ? ३–४ आनामा घर बनाउने सोचले बजेटको योजना बनाउनुभएको छ भने अब जग्गाका… पूरा पढ्नुहोस् ››
प्रोपर्टी एक्स्पो २०१७ समुद्घाटन समारोह (फोटो फिचर)
प्रोपर्टी एक्स्पो २०१७ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । चार दिनसम्म चल्ने एक्स्पोमा हाउजिङ्, निर्माण सामाग्री, बैक तथा वित्तिय संस्था, परामर्शदाता, वास्तु परामर्श लगायतका कम्पनीहरुको स्टल विशेष आकर्षणको रुपमा रहने छन् । प्रदर्शनीस्थल भृकुटीमण्डप मै भएको समुद्घाटन समारोहमा… पूरा पढ्नुहोस् ››
रियल स्टेटको कुम्भ मेला भोलिबाट सुरु हुँदै
राजधानीको भृकुटीमण्डपमा भोलिबाट प्रोपर्टी एक्स्पो २०१७ सुरु हुँदैछ । भोलि दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र आजै साँझसम्ममा पूरा हुने एक्स्पोका संयोजक विपिन चित्रकारले जानकारी दिएका छन् । हाउजिङ्, निर्माण सामाग्री,… पूरा पढ्नुहोस् ››
प्रोपर्टी टुडे टि.भी
परामर्श
मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…
निर्माण बजार
| वस्तु/सेवा | मूल्य (रू) |
|---|---|
| सिमेन्ट: ५० केजी | ५५० देखि ७५० |
| छड/डन्डीः १ केजी | ६० देखि ७५ |
| गिटी: प्रति ट्रिपर (३०० घनफिट) | २४५०० |
| बालुवा: प्रति ट्रिपर (३०० घनफिट) | २८५०० |
| इँटाः प्रति गाेटा | १० देखि १५ |
| अाल्मुनियमः प्रति वर्गफिट | ४५० देखि ६०० |
| युपीभीसीः प्रति वर्गफिट | ५०० देखि ७०० |




























