अव्यवस्थित तार व्यवस्थापन गर्दै काठमाडौं महानगर
काठमाडौँ महानगरपालिकाले सडकमा लथालिङ्ग अवस्थामा रहेका तारको व्यवस्थापन कार्य अघि बढाएको छ । आज बिहान राजधानीको त्रिपुरेश्वरबाट दुई वटा गाडीले अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग, नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । उनले भने, ‘सार्वजनिक बिदाको… पूरा पढ्नुहोस् ››
वीर अस्पतालको नयाँ भवन निर्माणका लागि बोलपत्र स्वीकृत
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालको नयाँ भवन निर्माणका लागि बोलपत्र स्वीकृत गरेको छ । माघ २ गते बसेको प्रतिष्ठानको उपकुलपतिस्तरीय बैठकले जेडआइइसी–शर्मा–रसुवा जेभीलाई वीर अस्पतालको नयाँ भवन निर्माण गर्ने ठेक्का प्रदान गरेको हो । वीर अस्पतालको नयाँ बन्ने भवन… पूरा पढ्नुहोस् ››
विज्ञको सुझाव: ‘रानीपोखरी प्रताप मल्लकालीन र मन्दिर ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर’
रानीपोखरी पुनर्निर्माणका विषयमा सुझाव दिन गठित विज्ञ सम्मिलित समितिले पोखरीलाई ‘प्रताप मल्लकालीन’ र त्यहाँ अवस्थित बालगोपालेश्वर मन्दिरलाई ‘ग्रन्थकुट शैली’ मा पुनर्निर्माण गर्न सिफारिस गरेको छ । रानीपोखरीको उत्खनन् र विभिन्न सरोकारवालासँगको छलफलपछि विज्ञ सम्मिलित समितिले रानीपोखरीको मौलिकता र परम्परागत महत्त्व… पूरा पढ्नुहोस् ››
६ वर्षपछि राजधानीमा बल्न थाल्यो ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा आज (माघ १ गते सोमबार) बाट राजधानीको नयाँ बानेश्वरमा सोलारबाट चल्ने ट्राफिक लाइट बल्न थालेका छन् । परीक्षण स्वरुप आज केही घण्टाका लागि ट्राफिक लाइट बालिएको थियो । राजधानीको… पूरा पढ्नुहोस् ››
काठमाडौंको नयाँ बानेश्वर चोकमा ट्राफिक लाइट जडान सुरु
महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा राजधानीको नयाँ बानेश्वरमा सोलारबाट चल्ने ट्राफिक लाइट जडानको काम अघि बढेको छ । पुष १७ गते सोमबार साँझबाट ट्राफिक लाइटका लागि आवश्यक पर्ने सोलार प्यानल जडानको काम भएको छ… पूरा पढ्नुहोस् ››
उपत्यकामा आधुनिक ट्राफिक लाइट जडान हुँदै, महाराजगञ्ज र नयाँ बानेश्वरमा काम सुरु
काठमाडौं उपत्यकाका सडकमा ट्राफिक लाइट (ट्राफिक सडक बत्ती) जोड्ने एशियाली विकास बैंक (एडीबी)को परियोजनाको अवधि कामै नभइ सकिएपछि अहिले स्थानीय पहलमै यसलाई अघि बढाउन लागिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा राजधानीका विभिन्न… पूरा पढ्नुहोस् ››
युनेस्कोले बसन्तपुरमा बन्दै गरेको अवैध व्यापारिक भवनको निर्माण रोक्न पत्र काट्यो
बसन्तपुर दरबार क्षेत्रमा महर्जन बिजनेस एसोसिएटस् प्रालिले निर्माण गर्दै गरेको व्यापारिक भवनको विषयमा युनेस्कोले पत्र काटेको छ । सम्पदा क्षेत्रमा निर्माण भइरहेको यस व्यापारिक भवनबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै युनेस्कोले पुरात्तत्व विभाग, हनुमानढोका दरबार संग्राहलय विकास समिति र काठमाडौं महानगरपालिकालाई पत्र… पूरा पढ्नुहोस् ››
काठमाडौं-४ मा गगन थोरै मतले अगाडि
निरन्तर पछि परिरहेका नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पछि पार्दै थापाले १५ मतको अग्रता कायम गरेका छन् । गगन कुमार थापा (नेपाली कांग्रेस)- ४२०८ डा. राजन भट्टराई ( वाम गठबन्धन)- ४१९३ साँझ ५:२० बजेको… पूरा पढ्नुहोस् ››
काठमाडौं १ मा कांग्रेसका सिंह लगातार अग्रता बढाउँदै, दिउँसो ४:५५ बजेको अपडेट
प्रकाशमान सिंह (नेपाली कांग्रेस)-३६९० मत रविन्द्र मिश्र (विवेकशील साझा)-२९१५ मत अनिल शर्मा (नेकपा माओवादी केन्द्र)-१५३० मत
काठमाडौंका १० वटै क्षेत्रको ताजा मत परिणाम (दिउँसो ५ः०५ को अपडेट)
काठमाडौंमा मतगणना भइरहेका १० वटै क्षेत्रहरुमध्ये नेकपा एमालेका उम्मेदवारले ६ वटा क्षेत्रमा अग्रता लिएका छन् भने ३ वटा क्षेत्रमा कांग्रेस र एउटामा माओवादी केन्द्रअघि छ । एमालेले अग्रता लिएका क्षेत्रहरुमा काठमाडौं २ (माधव नेपाल), ३ (कृष्ण राई) ४ (डा. राजन भट्टराई), ५ (इश्वर… पूरा पढ्नुहोस् ››
काठमाडौं-१ मा सिंहले मिश्रसंगको मतान्तर बढाए
सिहंले वडा नं ११ को पुरै मतगणना गरिसक्दा ६११ मतले अग्रता लिएका थिए । अहिले गणना भइरहेको वडा नं १० को दुई वटा बुथको गणना भइरहँदा कुल मतान्तर ६८८ पुर्याएका हुन् । यद्यपि वडा ११ को तुलनामा मत अग्रताको दर… पूरा पढ्नुहोस् ››
चितवन-३ मा प्रचण्डको सुरुवाती अग्रता
सर्वाधिक चर्चाको क्षेत्र रहेको चितवन क्षेत्र नं ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रचण्ड ६२ मतले लिड गरिरहेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ (वाम गठबन्धन) ८१ बिक्रम पाण्डे (राप्रपा) १९
काठमाडौंका १० क्षेत्रमध्ये ६ मा एमाले र ३ मा कांग्रेस र १ मा माओवादी केन्द्रको अग्रता (१० वटै क्षेत्रको ताजा मतपरिणाम सहित)
काठमाडौंमा मतगणना भइरहेका १० वटै क्षेत्रहरुमध्ये नेकपा एमालेका उम्मेदवारले ६ वटा क्षेत्रमा अग्रता लिएका छन् भने ३ वटा क्षेत्रमा कांग्रेस र एउटामा माओवादी केन्द्रअघि छ । एमालेले अग्रता लिएका क्षेत्रहरुमा काठमाडौं २ (माधव नेपाल), ३ (कृष्ण राई) ४ (डा. राजन भट्टराई), ५ (इश्वर… पूरा पढ्नुहोस् ››
काठमाडौंका मतगणना जारी ९ क्षेत्रमध्ये ६ मा एमाले र ३ मा कांग्रेसको अग्रता
काठमाडौंका हाल मतगणना भइरहेका क्षेत्र नं १, २, ३, ४, ५, ७, ८, ९ र १० गरी ९ क्षेत्रहरुमध्ये नेकपा एमालेका उम्मेदवारले ६ क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् भने ३ वटा क्षेत्रमा कांग्रेस अघि छ । एमालेले अग्रता लिएका क्षेत्रहरुमा काठमाडौं २… पूरा पढ्नुहोस् ››
वडा नं ११ को मतगणना सकिँदा काठमाडौं-१ मा प्रकाशमान ६१४ मतले अगाडि
प्रकाशमान सिंह (नेपाली कांग्रेस) १७०७ मत रविन्द्र मिश्र (विवेकशील साझा) १०९६ मत अनिल शर्मा (नेकपा माओवादी केन्द्र) ६५७ मत यस काठमाडौं क्षेत्र नं १ मा जम्मा चार वटा वडा रहेका छन् । अब कामपा वडा नं १०,२९ र ३१ को… पूरा पढ्नुहोस् ››
प्रोपर्टी टुडे टि.भी
परामर्श
मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…
निर्माण बजार
| वस्तु/सेवा | मूल्य (रू) |
|---|---|
| सिमेन्ट: ५० केजी | ५५० देखि ७५० |
| छड/डन्डीः १ केजी | ६० देखि ७५ |
| गिटी: प्रति ट्रिपर (३०० घनफिट) | २४५०० |
| बालुवा: प्रति ट्रिपर (३०० घनफिट) | २८५०० |
| इँटाः प्रति गाेटा | १० देखि १५ |
| अाल्मुनियमः प्रति वर्गफिट | ४५० देखि ६०० |
| युपीभीसीः प्रति वर्गफिट | ५०० देखि ७०० |



























