शाह दम्पतीले दान गरेको सम्पत्ति डेढ अर्बभन्दा बढीको
काठमाडौंको कान्तिपथमा बस्दै आएका श्रीजङ्ग शाह (९३) र रुद्र कुमारी (९१) दम्पतीले आफू बसोबास गर्दै आएको घरसहितको जग्गा फागुन ६ गते नेपालगञ्जमा रहेको फत्ते बाल आँखा अस्पताललाई दान गरेका छन् । कान्तिपथ क्षेत्रमा चलनचल्तीको जग्गा रेट प्रतिआना ३-४ करोड रुपैयाँसम्म… पूरा पढ्नुहोस् ››
हुलाकी सडकको निर्माणले गति लियो
हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम… पूरा पढ्नुहोस् ››
नारायणगढ-मुग्लिन सडक: काम सम्पन्न गर्न ठेकेदारले माग्यो अझै ३ वर्षको समय
दुई वर्षमा सक्नुपर्ने मुग्लिन-नारायणगढ सडक विस्तारको काम तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले सम्पन्न गर्न सकेको छैन । अझ अचम्मको कुरो ठेकेदार कम्पनीले सडक विस्तार सम्पन्न गर्न थप तीन वर्षको समय माग गरेको छ । देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन… पूरा पढ्नुहोस् ››
ललितपुरका तीन स्थानमा ट्राफिक बत्ती राखिने
जिल्लाभर कुनै पनि स्थानमा ट्राफिक बत्ती नभएकोमा ललितपुरमा पहिलो पटक जडान गर्ब लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए । जावलाखेलको अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलको कानदेवतास्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।… पूरा पढ्नुहोस् ››
नेपालमै पहिलोपल्ट भित्रियो ‘सेमी लो फ्लोर’ बस
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा साझा यातायातले अपाङ्गमैत्री ‘सेमी लो फ्लोर’ बस काठमाडौं ल्याएको छ । राजधानीको सडकमा परीक्षणका लागि ल्याइएको १२ मिटर लम्बाई रहेको यो बस साझाका अन्य बसभन्दा महङ्गो र ग्राउण्ड क्लियरेन्स कम भएको बस हो । साझाले अहिलेसम्म ल्याएका… पूरा पढ्नुहोस् ››
इम्बोस्ड नम्बरप्लेट देख्दा ट्राफिक प्रहरी नै झुक्किन्छन्
इम्बोस्ड नम्बरप्लेट राखेर गुडेका सवारीसाधन देख्दा ट्राफिक प्रहरी नै झुक्किने गरेका छन् । जडान गरिएका इम्बोस्ड नम्बरप्लेटमा अंग्रेजी अक्षर लेखिँदा ट्राफिक प्रहरी झुक्किने गरेका छन् । यस किसिमको नम्बरप्लेट हाम्रो लागि नयाँ प्रयोग भएकाले त्यसमा बानी नपर्नु ट्राफिक प्रहरी झुक्किनुको अर्को कारण मानिएको… पूरा पढ्नुहोस् ››
चीनले बनायो चालकरहित कार्बन-फाइबर रेल
चीनले चालकरहित कार्बन-फाइबर मोनोरेलको उत्पादन गरेको छ । रेल उत्पादक कम्पनी सीसीआरसी छङ्छुङ् रेलवे भेहिकलका अनुसार यो रेलले प्रतिकुल मौसमी अवस्थामासमेत सेवा प्रदान गर्न सक्ने छ । मोनोरेल -४० डिग्री सेल्सियस तापक्रमसम्म सहज ढङ्गले चल्न सक्छ । आंशिक रुपमा कार्बन-फाइबर कम्पोजिटबाट… पूरा पढ्नुहोस् ››
डडेल्धुराको अजयमेरु गाउँपालिकाका सबै कार्यालयमा इ–हाजिरी
डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कार्यालयमा विद्युतीय हाजिरी प्रविधिको सुरुवात गर्ने भएको छ ।गाउँपालिकाले कर्मचारीलाई समयको पालना गराउन र सेवालाई थप प्रभावकारी बनाउनका लागि कर्मचारीको उपस्थिति परदर्शी हुनुपर्ने भन्दै विद्युतीय हाजिरी शुरु गर्न लागेको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत… पूरा पढ्नुहोस् ››
उपत्यकाभित्रै संगठित विद्युत चोरी, देशभर महिनाकै ४० करोड युनिट चुहावट
उपत्यकाभित्रै संगठितरुपमा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुर जिल्लाका एक दर्जनभन्दा बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने… पूरा पढ्नुहोस् ››
२९ वटा नयाँ बस थप्दै साझा
साझा यातायातले २९ वटा बस थप्ने भएको छ । साझा यातायातले उपत्यकाभित्रका साथै बाहिरसमेत सञ्चालन गर्नका लागि २९ वटा नयाँ बस ल्याउन लागेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताएका छन् । राजधानी भित्रिन लागेका नयाँ बसहरुमध्ये एउटा… पूरा पढ्नुहोस् ››
नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गरिँदै
झण्डै १२ वर्षपछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँचदेखि छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने प्रावधान छ ।
अख्तियारलाई दबाब दिँदै सम्पदाप्रेमी
विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा मापदण्ड विपरित निर्माण भइरहेको व्यापारिक भवनलाई लिएर सुरु भएको विवाद अझै साम्य भएको छैन । युनेस्कोले गत मंसिर १८ गते पुरातत्व विभाग, हनुमानढोका दरबार संग्राहलय विकास समिति र काठमाडौं महानगरपालिकालाई पत्र पठाउँदै हनुमानढोका दरबार… पूरा पढ्नुहोस् ››
भोलिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द हुने
रातको समयमा सवारी आवागमन रोकेर काम अघि बढाइए तापनि नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको कामले अपेक्षाकृत प्रगति हासिल गर्न नसकेपछि भोलि (माघ १३ गते, शनिबार) देखि पुन: दिउँसो नै सवारी आवागमन रोकेर काम अघि बढ्ने भएको छ । भोलिदेखि एक महिनासम्म बिहान… पूरा पढ्नुहोस् ››
कामपा वडा नं १० का ४ स्थानमा ‘नि:शुल्क वाइफाइ सुविधा’
काठमाडौं महानगरपालिका वडा नम्बर १० कार्यालयले आफ्नो वडाभित्रका विभिन्न ४ स्थानमा नि:शुल्क वाइफाइ जडान गरेको छ । अतिव्यस्त मानिने नयाँ बानेश्वर आसपास क्षेत्र ओगटेको यस वडाले मानिसहरुको आवतजावत र जमघट धेरै हुने छक्कुबक्कु मन्दिर अघिको पार्क, सानो गौचरण पार्क (बानेश्वर… पूरा पढ्नुहोस् ››
नक्सा पासको जानकारी अब एसएमएसबाटै
काठमाडौं महानगरपालिकाले एमएमएसबाटै डिजिटल नक्सा पास प्रणालीलाई सेवाग्राही समक्ष पुर्याउने भएको छ । गत मंसिरको अन्तिम साताबाट डिजिटल सिज्नेचर प्रणाली अपनाएको महानगरले आफ्ना सेवाग्राहीलाई घरको नक्सा पास प्रक्रिया बारे बुझ्न नक्साको अस्थायी स्वीकृति (भुइँतला सम्मको), पुरै भवनको स्वीकृति, भवन इज्जाजत… पूरा पढ्नुहोस् ››
प्रोपर्टी टुडे टि.भी
परामर्श
मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…
निर्माण बजार
| वस्तु/सेवा | मूल्य (रू) |
|---|---|
| सिमेन्ट: ५० केजी | ५५० देखि ७५० |
| छड/डन्डीः १ केजी | ६० देखि ७५ |
| गिटी: प्रति ट्रिपर (३०० घनफिट) | २४५०० |
| बालुवा: प्रति ट्रिपर (३०० घनफिट) | २८५०० |
| इँटाः प्रति गाेटा | १० देखि १५ |
| अाल्मुनियमः प्रति वर्गफिट | ४५० देखि ६०० |
| युपीभीसीः प्रति वर्गफिट | ५०० देखि ७०० |






























