मुहारसँगै नाम फेर्दैछ सभागृह

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं सम्मेलन आयोजनामार्फत काठमाडौंस्थित राष्ट्रिय सभागृहले नयाँ अनुहार पाउँदैछ । सार्क सम्मेलनले सभागृहको मुहार मात्र नभई नामसमेत फेर्ने मौका जुराइदिएको छ । स्थापनाको ४४ वर्षपछि…


‘संस्था व्यक्तिको इच्छामा होइन, प्रणालीमा चल्नुपर्छ’

कुनै पनि संस्था प्रणालीमा चल्नुपर्छ, व्यक्तिको इच्छाको भरमा होइन,’ देउराली जनता फर्मास्युटिकल्सका निर्देशक हरिभक्त शर्माको मान्यता हो यो…


नेपालको घरजग्गा बजारका लागि डाटाबेस

घरजग्गा व्यवसायको सफलता तथा मूल्याङ्कन पेसाको विकास र समग्र रियल इस्टेट बजारका लागि डाटाबेस प्रमुख आधार हो । थाइल्यान्डमा सन् १९९४ मा सुरु गरिएको डाटाबेस यसको उपयुक्त दृष्टान्त हो । त्यहाँको डाटाबेस अहिलेको डिजिटल युगमा पनि निकै तीव्र रूपमा विकसित… पूरा पढ्नुहोस् ››


बन्ला नेपाल विकासशील ?

सरकारले सन् २०२२ भित्र नेपाललाई विकासशील राष्ट्रमा पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ । त्रिवर्षीय योजनादेखि बजेटसम्म सबै सरकारी नीतिहरूले अति कम विकसित राष्ट्रको सूचीबाट नेपाललाई मुक्त गर्ने दीर्घकालीन सोच प्रस्तुत गरिसकेका छन् …


कार्यालय व्यवस्थापन पनि वास्तुअनुकूल गर्नुुहोस्

वास्तुसम्मत विधिबाट अफिसमा सामग्रीहरूको व्यवस्थापन ग¥यो भने व्यापार सहज रूपले अगाडि बढ्न सक्छ । त्यसैले, अफिसमा भारी/गहु्रंगा सामान दक्षिणपट्टि राख्ने गर्नुहोस् …


मौसमी शृंगारको तुक !

पछिल्लो दुई महिनायता राजधानीका विभिन्न स्थानमा भौतिक पूर्वाधारहरू धमाधम मर्मत–सुधार भएका छन्, भइरहेका छन् । लोडसेडिङको अन्धकारमा डुब्ने राजधानीको मुख्य भागका सडकहरूमा यसको असर छोप्न सौर्य बत्ती जडानको काम भ्याइनभ्याइ भइरहेको छ । अधिकांश भागमा लगभग सकिएको पनि छ ।… पूरा पढ्नुहोस् ››


यसरी सजाऔं जाडोमा बगैंचा

फूल हेर्दा जति आकर्षक हुन्छ, त्यसलाई हुर्काउन र जोगाउन समय पनि त्यति नै दिनुपर्ने हुन्छ । मौसमअनुसार फूल र बगैंचाको हेरचाह गर्ने तरिका फरक हुन्छ । माटोको हेरचाह, मलजल, बिरुवाको प्रजाति आदिको सन्दर्भ मौसमअनुरूप मेल खानु आवश्यक छ…


लन्डन सबैभन्दा महँगो सहर

बसोवास र रोजगारीका लागि लन्डन विश्वकै महँगो सहर बनेको छ । यसअघि हङकङ रोजगारी र बसोवासका लागि सबैभन्दा महँगो सहर रहेको थियो…


यूएईको प्रोपर्टी मार्केट सुधारमा स्थायित्व

यूएईको प्रोपर्टी मार्केटको सुधारमा स्थायित्व देखिएको छ । सन् २०१४ को पहिलो ६ महिनामा प्रोपर्टी बजारको सुधारको संकेत राम्रो देखिएको हो…


क्यारेबियन र मेक्सिकोमा २२ प्रतिशतले बढे होटल

क्यारेबियन र मेक्सिकोमा नयाँ होटल स्थापना हुने दर २२ प्रतिशतले बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार १ सय ६७ वटा नयाँ होटल…


परामर्श २

बुबाको नाममा भएको जग्गा हालै बिक्री गरियो । उक्त जग्गा विक्रीबाट आएको सम्पूर्ण पैसा स्वदेश वा विदेशमा रहेको छोराले कानुनसंगत तरिकाले ह्वाइट मनीको…


पल्टिएको घर!

क्यानाडाको क्लिफ्टन हिल (निअगरा फल्स) मा पर्यटकलाई आकर्षित गर्नका लागि बनाइएको अप साइड डाउन हाउस


सेटेलाइट सहरको सम्भावना

एउटा ठूलो सहरलाई केन्द्र मानेर त्यसवरपर निर्माण गरिएका अन्य साना सहरहरू ‘सेटेलाइट’ सहर (सेटेलाइट सिटी/टाउन) हुन् । सहरी पूर्वाधारहरूको सन्तुलित व्यवस्थान गर्दै…


अस्ट्रेलियामा ४ करोड डलर लगानीको हाउजिङ सुरु गर्दैछौं

पुल्चोक इन्जिनियरिङ कलेजबाट सन् २००२ मा ब्याच टप हुँदै सिभिल इन्जिनियर उत्तीर्ण गरेका किरण थापाले केही वर्ष नेपालमै लघु जलविद्युत् आयोजनाका परियोजनामा काम गरे


प्रोपर्टी टुडे टि.भी

परामर्श

मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…


निर्माण बजार

वस्तु/सेवा मूल्य (रू)
सिमेन्ट: ५० केजी ५५० देखि ७५०
छड/डन्डीः १ केजी ६० देखि ७५
गिटी: प्रति ट्रिपर (३०० घनफिट) २४५००
बालुवा: प्रति ट्रिपर (३०० घनफिट) २८५००
इँटाः प्रति गाेटा १० देखि १५
अाल्मुनियमः प्रति वर्गफिट ४५० देखि ६००
युपीभीसीः प्रति वर्गफिट ५०० देखि ७००