परामर्श ३
हाल म अस्ट्रेलियामा छु । काठमाडौंमा १ करोडसम्मको घर÷अपार्टमेन्ट किन्न चाहन्छु । तर अहिले बढीमा ३० लाख मात्र नगद व्यवस्था गर्न सक्छु । बाँकी अपुग…
रियोमा ६ सय डलर बहाल ग्यारेन्टी
सीएम डेभलपर्स प्रालिले लतिलपुरको कुपन्डोलमा निर्माण गरेको यो अपार्टमेन्ट परियोजनामा जम्मा २८ एकाइ रहेका छन् । यसमध्ये २६ वटा एकाइ बिक्री भइसकेको छ कम्पनीले जानकारी दिएको छ । बिक्री हुन बाँकी युनिटको क्षेत्रफल १२०० वर्गफिट र मूल्य ९९ लाख रहेको छ…
विनाजको ८० प्रतिशत घर बिक्री
काडमाडौंको धापासीमा रहेको विनाज् रेसिडेन्सीका ८१ घर बिक्री भइसकेका छन् । कुल ९९ एकाइमध्ये अब १८ घर मात्र बिक्रीका लागि उपलब्ध गरेको कम्पनीले बताएको छ । सीडी डेभलपर्सले बनाएको यो परियोजना उच्चमध्यम र उच्च वर्गलक्षित रहेको छ…
पानीपोखरी हाइटका ११ घर मात्र बाँकी
राजधानीकै ‘प्राइम लोकेसन’ पानीपोखरीमा बनिररहेको पानीपोखरी हाइट आवास परियोजना उच्च वर्गका उपभोक्ताका लागि ल्याइएको हो । परियोजनाका सबै घर एकैनासे साढे तीन तलाको बनाइएको छ । यसमा जम्मा ५० आवास एकाइ (घर) बनिरहेका छन्…
ग्रान्डीको ७० प्रतिशत बिक्री, मूल्य ३० लाखदेखि ३ करोडसम्म
काठमाडौंको धापासीमा रहेको ग्रान्डी टावर्स उच्च वर्गलाई लक्षित गरी बनाइएको हाइराइज कन्डोमोनियम (अपार्टमेन्ट परियोजना) हो । यसका कुल ३७१ युनिटमध्ये करिब ७० प्रतिशत बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ…
हार्मोनीको सय घर बिक्री, १२ बाँकी
सीई कन्स्ट्रक्सनले काठमाडौंको टोखामा निर्माण गरेको यो हाउजिङ परियोजनामा जम्मा ११२ घर छन् । जसमध्ये करिब एक सय एकाई…
रिट्रिटको बिक्री सुरु, रेन्टल ग्यारेन्टी
सीई कन्स्ट्रक्सनले काठमाडौंको बिजेश्वरीमा विकास गरेको रिट्रिट अपार्टमेन्टको बिक्री सुरु गरेको छ । जम्मा ३० एकाइ रहेको यस परियोजनाका…
सनसिटीमा पाँच सय इकाई
सांग्रीला हाउजिङ प्रालिले काठमाडौंको गोठाटारमा ५ सय इकाई रहेको सनसिटी अपार्टमेन्ट बनाइरहेको छ । उक्त अपार्टमेन्टको ८० प्रतिशत बुकिङ सकिएको कम्पनीले बताएको छ । ३ बेडरुम र ४ बेडरुमका इकाई बनाइरहेको कम्पनीले तीन बेडरुमका इकाई भने निर्माण सम्पन्न गरेको बताएको… पूरा पढ्नुहोस् ››
सनराइजको २१ युनिट बाँकी
काठमाडौंको अनामनगरमा रहेको सनराइज सिटी होम्सको ५१ युनिटमध्ये ३० युनिट बिक्री भइसकेको छ । सनराइज सिटी होम्सको ६ वटा ब्लकमध्ये २ वटामा चार बेडरुम युनिट छन् भने चार ब्लकमा ३ बेडरुमका युनिट रहेको बजार व्यवस्थापक प्रेरणा महर्जनले जानकारी दिइन् ।… पूरा पढ्नुहोस् ››
बेस्टार रेसिडेन्सीमा ३० प्रतिशत बुकिङ बाँकी
बेस्टार प्रोपर्टिज प्रालिले ललितपुरको बालकुमारीमा निर्माण गरेको बेस्टार रेसिडेन्सी ग्राहकलाई हस्तान्तरणको क्रममा रहेको छ । २ सय १२ वटा युनिट रहेको उक्त…
इम्पेरियलको ३० प्रतिशत बुकिङ बाँकी
सानेपा हाइटमा रहेको इम्पेरियल अपार्टमेन्ट पनि ग्राहकलाई हस्तान्तरणको क्रममा रहेको कम्पनीका महाप्रबन्धक सुनीलकुमार पौडलले बताए…
सिटी भ्यू शतप्रतिशत बुकिङ
डाउन टाउन हाउजिङ प्रालिले ललितपुरको सानेपामा बनाएको सिटी भ्यू अपार्टमेन्ट हस्तान्तरण हुने क्रममा रहेको छ । ४० वटा युनिट रहेको उक्त अपार्टमेन्ट शतप्रतिशत बुकिङ भएको डाउन टाउन हाउजिङ प्रालिका वरिष्ठ बजार व्यवस्थापक सुष्मा राईले जानकारी दिइन् । हाउजिङमा फर्निसिङको काम… पूरा पढ्नुहोस् ››
वातावरणमैत्री बृहत् कम्युनिटीका ४२ घर बिक्री
बृहत् इन्भेस्मेन्ट्स प्रालिले काठमाडौंको रामकोटमा विकास गरेको ‘बृहत् कम्युनिटी लिभिङ (बीसीएल)’ का ४२ घर बिक्री भइसकेका छन् । परियोजनामा कुल ७६ घर बन्ने कम्पनीले बताएको छ । चक्रपथबाट २.४ किलोमिटर दूरीमा रहेको यस आवास परियोजनाको मुख्य विशेषता यो नेपालकै पहिलो… पूरा पढ्नुहोस् ››
सिजी हिल्सको ६० प्रतिशत बुकिङ
सिजी डेभलपर्सले काठमाडौंको हात्तीगौडामा सिजी हिल्स हाउजिङ परियोजना निर्माण गरिरहेको छ । ४९ इकाई रहेको सिजी हिल्समा एउटा इकाईले समेटेको क्षेत्रफल ४ देखि ७.५ आनासम्म रहेको कम्पनीका महाप्रबन्धक आशिष शर्माले बताए । सिजी हिल्सको निर्माण सम्पन्न हुनका लागि अझै चार… पूरा पढ्नुहोस् ››
ग्रिनहिलको ५ सय ८५ इकाई बिक्री
काठमाडौं उपत्यकामा अहिले सहरी विकास विभागबाट स्विकृती लिएका अधिंकाश हाउजिङ तथा अपार्टमेन्ट परियोजनाहरूको निर्माण लगभग सम्पन्न भएका छन् भने केही नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा पनि छन् …
प्रोपर्टी टुडे टि.भी
परामर्श
मैले बाउबाजेको अंश वा कुनै पनि आर्थिक सहयोग नलिई आफ्नै कमाइले केही स्थिर सम्पत्ति (घर, जग्गा) जोडेको छु, जुन मेरो श्रीमतीको नाममा रहेको छ । हाम्रो पारिवारिक सम्पत्तिको हालसम्म भागबन्डा भएको छैन…
निर्माण बजार
| वस्तु/सेवा | मूल्य (रू) |
|---|---|
| सिमेन्ट: ५० केजी | ५५० देखि ७५० |
| छड/डन्डीः १ केजी | ६० देखि ७५ |
| गिटी: प्रति ट्रिपर (३०० घनफिट) | २४५०० |
| बालुवा: प्रति ट्रिपर (३०० घनफिट) | २८५०० |
| इँटाः प्रति गाेटा | १० देखि १५ |
| अाल्मुनियमः प्रति वर्गफिट | ४५० देखि ६०० |
| युपीभीसीः प्रति वर्गफिट | ५०० देखि ७०० |































